सिद्धार्थ इन्स्योरेन्सद्धारा २ करोड ६० लाख बीमा दाबी रकम भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं-  सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । 

गत असोज २ गते आगलागीवाट भएको क्षती वापतको बीमा रकम २ करोड ६० लाख रुपैयाँको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले सोलखुम्वु जिल्ला, स्थित खुम्वु पासाङ्ग ल्हामु गाउँपालिकामा रहेको पिस फुल लजका सञ्चालक कुसाङ शेर्पालाई हस्तान्तरण गरेका हुन् ।

कम्पनीले २०७२ सालको भुकम्पबाट भएको क्षती वापत समेत सल्लेरी र नाम्चे क्षेत्रका वीमितहरुलाई उल्लेख्य रकम दाबी वापत भुक्तानी गरेको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया