राताम्मे शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, दुई कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट

४ बर्ष अगाडि

काठमाडौं-साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजारमा भारी अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक ४३.१० अंकले ओरालो लाग्दा सबै उपसमुह पनि ओरालो लागेका छन् ।

आज तेह्रथुम पावर र समालिङ्गी पावर कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । दुवै कम्पनीको शेयरमूल्य १० प्रतिशतले ओरालो लागेको हो । तेह्रथुम पावर कम्पनीको शेयरमूल्य रु.७८.८० ले घटेर प्रतिकित्ताको मूल्य रु.७०९.२० पुगेको छ भने समालिङ्गी पावर कम्पनीको शेयरमूल्य रु.७९ ले घटेर रु.७११ मा झरेको छ ।

यस्तै,दिवेश्वरी हाइड्रोपावरको शेयरमूल्य ८.५५ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य रु.३२१ पुगेको हो ।

अन्य कुन कम्पनीको शेयरमूल्य कतिले घट्यो ?


 

४ बर्ष अगाडि

प्रतिक्रिया