काठमाडौं- साताको दोस्रो कारोबारको दिन(सोमबार) नेप्सेमा कुमारी इक्विटी फण्डको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
कम्पनीको कारोबार सुरु भएको साढे ३ घण्टाको अवधीमा ३ लाख ५ हजार २२४ कित्ता शेयर खरिदमाग भएको हो भने ११ हजार ४५० कित्ता शेयर बिक्रीमाग भएको हो ।
यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमूल्य ०.११ ले घटेर प्रतिकित्ताको मूल्य रु.९.१६ पुगेको छ ।
यसैगरी, सोही अवधीसम्म कम्पनीको ४२ हजार ९०० कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त कित्ता शेयर खरिदबिक्री हुदाँ ३ लाख ९४ हजार ५८ बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया