यातायात पुनःसञ्चालनमा

३ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको बनेपा नजिकै पुलबजारस्थित सडकमा सोमबार राखिएको सङ्कास्पद वस्तु निष्क्रिय पार्ने तयारी गर्दै नेपाली सेना कालिजङ्ग गण धुलिखेलको बम डिस्पोजल टोली । 

नेपाली सेनाको टोलीले बम निष्क्रिय पारेसँगै अवरुद्ध बनेको अरनिको राजमार्ग सुचारु भएको छ । तस्बिरःरासस

३ बर्ष अगाडि

प्रतिक्रिया