काठमाडौं - नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका दलले सोमबार आह्वान गरेको नेपाल बन्दका कारण पृथ्वी राजमार्गस्थित दमौली चोकमा रोकिएका सवारीसाधन । बन्दका कारण सवारीसाधन कम मात्रामा चलेका छन् । तस्वीर : रासस
प्रतिक्रिया