काठमाडौं - कास्कीको अन्नपूर्ण गाउँपालिका– ३ पाहुँदुरमा नवनिर्मित वडा कार्यालय भवनको अनुगमन गर्दै जिल्ला समन्वय समिति कास्कीको टोली ।
समन्वय समिति र गाउँपालिकाको साझेदारीमा कूल ६९ लाख ८८ हजारको लागतमा सो भवन निर्माण गरिएको हो । तस्वीर : रासस
प्रतिक्रिया