यूनियन लाइफद्धारा ११ लाख ३४ हजार मृत्यु दाबी भूक्तानी

४ बर्ष अगाडि

काठमाडौं - यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मृत्यु बीमा दाबी भूक्तानी गरेको छ । कम्पनीको धुलाबारी शाखाले ११ लाख ३४ हजार रुपैया मृत्यु दाबी भूक्तानी गरेको हो ।

गत मंसिर ६ गते कोरोनाका कारण निधन भएकी जानुका निरौला नेपालकोे परिवारलाई उक्त रकम भूक्तानी गरेको कम्पनीले जनाएको छ । मुतककै घरमा आयोजित एक कार्यक्रमका विच स्व। नेपालका श्रीमान दिपक नेपाललाई उक्त रकम प्रदान गरिएको हो । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया