५० लाख बढिले खोले डिम्याट खाता

४ बर्ष अगाडि

काठमाडौं - डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । 

सिडिएससीका अनुसार आजसम्ममा ५० लाख ७ हजार २४२ जनाले डिम्याट खाता खोलेका छन् । केहि वर्षदेखि लगानीकर्ताको आकर्षण आइपिओमा देखिएको छ । 

प्राथमिक बजारमा १०० रुपैयाँमा खरिद गरेको शेयर दोस्रो बजारमा बिक्री गरेर सयौ गुणासम्मको लाभ पाइने भएपछि उनिहरु आकर्षित भएका हुन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया