एमसीसी पारित गर्ने निर्णय : चम्कियो जलविद्युत कम्पनी

४ बर्ष अगाडि

काठमाडौं । सत्तारूढ गठबन्धनले एमसिसी पारित गर्ने भए सँगै आइतबार शेयर बजार ७.७३ अंकले घट्दा पनि अधिकाम्स जलविद्युत कम्पनीको शेयर मूल्यमा सुधार आएको छ ।

 यसै क्रममा सर्वाधिक धेरै नेशनल हाइड्रोपावरका शेयरधनीहरुले कमाएका छन् । जलविद्युत कम्पनीको सूचक ३४ अंकले सुधार हुँदा अधिकाम्स जलविद्युत कम्पनीको शेयर मूल्य सुधार भएको हो । 

दोस्रो धेरै बढ्नेमा सपोर्ट माइक्रोफाइनान्स रहेको छ । यस बाहेक सबै जलविद्युत कम्पनी छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया