हिउँले भरिएको सडक सफा गर्दै सुरक्षा निकाय र स्थानीयवासी

३ बर्ष अगाडि

सदरमुकाम चामेदेखि माथिल्लो मनाङ खाङसारसम्मको सडक हिमपातका कारण लामो समयसम्म अवरुद्ध बनेपछि सडक सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हिउँ हटाउँदै जिल्लाका सुरक्षा निकाय र स्थानीयवासी । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया