काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।
स्टकका अनुसार कम्पनीको ६.६५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ८४ रूपैयाँ ४८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।
नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ७ सय ३० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया