काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा छलफल सुरु भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् ।
पेस भएसँगै छलफल सुरू भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बोल्न चाहने प्रत्येक सांसदलाई पाँच मिनेटको समय दिएका छन्।
प्रतिक्रिया