पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिवपार्वतीका चित्र

३ बर्ष अगाडि

महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपति क्षेत्रका खाली भित्तामा साजसजावटका लागि बनाइएको भगवान् शिवपार्वतीको चित्र । खाली भित्तामा भगवान् शिवपार्वतीका चित्रले पशुपति क्षेत्रको आकर्षण बढेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया