जैविक तटबन्ध निर्माणका लागि बाँस गाडिइँदै

३ बर्ष अगाडि

शुक्लाफाटाँ नगरपालिका ३ स्थित सनवोरा नदीमा जैविक तटबन्ध निर्माणका लागि बाँस गाड्दै गरेका स्थानीय । भूक्षय नियन्त्रण गर्नका लागि वडा कार्यालयको सहयोगमा स्थानीय बासिन्दाको श्रमदानमा जैविक तटबन्ध निर्माणको कार्य भइरहेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया