राष्ट्र उत्थान लघुवित्तको सेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यपिटल नियुक्त

४ बर्ष अगाडि

काठमाडौं - राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रार चयन गरेको छ ।  कम्पनीको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यपिटल लिमिटेड नियुक्त भएको हो ।

कम्पनीले यही फागुन ९ गतेदेखि लागू हुने गरी एनआइबिएल एस क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । अब राष्ट्र उत्थान लघुवित्तको सेयर रजिस्ट्रार अन्तर्गतका सम्पूर्ण कार्य क्यापिटल मार्फत  हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया