३९ लाखको लागतमा नवनिर्मित झोलुङ्गे पुल

३ बर्ष अगाडि

काठमाडौं - तनहुँको भानु नगरपालिका–१ कल्याणटार र बन्दीपुर गाउँपालिका–१ भुडाटार जोड्ने चुँदीखोलामा निर्माण सम्पन्न भएको पुलमा स्थानीयवासी । ३९ लाखको लागतमा पुल सम्पन्न भएपछि यात्रा अवधि छोटिएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया