१४ लाख २२ हजारमा शव वाहन खरिद

३ बर्ष अगाडि

काठमाडौं - बागलुङ नगरपालिकाले खरिद गरेको शव वाहन सञ्चालनका लागि बागलुङ स्थित धौलागिरि अस्पताललाई हस्तानतरण गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल । 

जिल्लामै पहिलोपटक नगरपालिकाले शव वाहन खरिद गरेर हस्तानतरण गरेको छ । शव वाहन १४ लाख २२ हजारमा खरिद गरिएको हो । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया