ताम्रपत्रमा चित्रकारी

३ बर्ष अगाडि

काठमाडौं - शुक्लाफाँटा नगरपालिका १० झलारीका राम बहादुर बिष्ट धातुमा कोरेको चित्र देखाउँदै । बिष्टले ताम्रपत्रमा चित्रकारिता गरी आम्दानी गर्दै आएका छन् । शिलालेख र धातुमा कोरेर उहाँले चित्र बनाउँदै आउनुभएको छ ।  तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया