महिला लघुवित्तले माग्यो प्रमुख कार्यकारी अधिकृत, योग्यता कति ?

४ बर्ष अगाडि

काठमाडौं - महिला लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतको पदका लागि कर्मचारी  माग गरेको हो । 

कम्पनीले एक सुचना जारी गर्दै उक्त पदका लागि मान्यता शिक्षण संस्थाबाट कम्तिमा स्नाकोत्तर तह उत्तीर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी कम्पनीमा आवेदन दिन सक्नेछन् । आवेदकले २ हजार रुपैयाँ दस्तुर तिर्नु पर्ने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया