अब बागलुङमै माटो परीक्षण

३ बर्ष अगाडि

काठमाडौं - बागलुङ नगरपालिकाको कृषि शाखाले हालै मात्र बागलुङमा पहिलोपटक सञ्चालनमा ल्याएको माटो परीक्षण प्रयोगशालामा माटो परीक्षण गर्दै नगरपालिका कृषि शाखाका प्राविधिक  ।  

जिल्लामा यसअघि माटो परीक्षणका लागि पोखरा धाउनुपर्ने बाध्यता रहेको थियो । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया