बीमा समितिले विभिन्न पदमा माग्यो २८ कर्मचारी, आवेदन दिने अवधी कहिलेसम्म ?

४ बर्ष अगाडि

काठमाडौं- बीमा समितिले विभिन्न पदमा कर्मचारी माग गरेको छ । समितिले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

समितिले ६ पदका लागि २८ कर्मचारीको लागि विज्ञापन खुलाएको हो । 

इच्छुक योग्यता पुगेका व्यक्तिले चैत १३ गतेसम्म र दोब्वर दस्तुर तिरेर चैत २० गतेसम्म कम्पनीको वेबसाइट https://nib.gov.np/  बाट फाराम डाउनलोड गरेर नबिल बैंकस्थित बीमा समितिको चल्ती खाता नं. ०११००१३०११००१ मा परीक्षा दस्तुर तिरी आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया