ज्योति लाइफको संस्थापक र सर्वसाधारण समूहतर्फबाट ६ जना नयाँ संचालक चयन

४ बर्ष अगाडि

काठमाडौं - ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले संचालक चयन गरेको छ । कम्पनीले संस्थापक र सर्वसाधारण समूहतर्फबाट गरी ६ जना नयाँ संचालक चयन गरेको हो ।

कम्पनीले आफ्नो चौथो वार्षिक सधारण सभाबाट कम्पनीमा रिक्त रहेको संस्थापक शेयरधी समूह तर्फबाट नन्द किशोर शर्मा, आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन र जयन्त कुमार अग्रवाल चयन गरेको हो । 

त्यस्तै, सर्वसधारण शेयरधनी समूहतर्फबाट कौशल नौलखा, प्रिया तायल निर्वाीचत भएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया