मगरागढीमा सञ्चालनमा आयो सांग्रिला डेभलपमेन्ट बैंकको शाखा

४ बर्ष अगाडि

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले जयनगर (मगरागढी), बारवर्दिया नगरपालिका वडा नं. ६, बर्दियामा शाखा संचालनमा ल्याएको छ ।

जयनगर (मगरागढी) शाखा कार्यालय संचालनमा आए सँगै उक्त क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११० पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया