नेपाल पुनर्बीमाद्धारा लाभांश शेयरधनीको बैंक खातामा जम्मा, कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल पुनर्बीमा कम्पनीले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । 

कम्पनीले पुस २२ गते सम्पन्न छौठौं वार्षिक साधारण सभाबाट पारि २.५ प्रतिशत नगद लाभांश पुस १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांश जम्मा गरेको जनाएको छ । 

उक्त मिति पछि बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको हकमा समेत लाभांश बैंक खातामा नै जम्मा गरिने कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया