प्रतिकित्ता ३ सय ५० रूपैयाँ १४ पैसा कायम हुनेगरी नेप्सेमा नेशनल हाइड्रोपावरको सेयरमूल्य समायोजन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

कम्पनीको १८.५२५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ५० रूपैयाँ १४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबारको अन्तिम कारोबार मूल्य ४ सय १५ रूपैयाँका आधारमा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया