नेशनल हाईड्रोपावसहित यी कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

४ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबारको दिन (बिहीबार) शेयर बजारमा भारी अंकको गिरावट आएको छ । 

नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक करिब ५९ अंकले ओरालो लाग्दाँ हुँदा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज नेशनल हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज २६ करोड ९७ लाख 
माथिको शेयर कारोबार भएको हो ।

यस्तै, नेशनल हाईड्रोपावर, नेपाल टेलिकम, जीवन विकास, अरुण भ्याली हाईड्रोपावर, हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया