एनआइसी एशिया बैंकका सातै प्रदेशमा रोजगारी अवरस, विभिन्न पदमा माग्यो कर्मचारी

४ बर्ष अगाडि

काठमाडौं-एनआइसी एशिया बैंकले विभिन्न पदका लागि कर्मचारकिो माग गरेको छ । 

बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि प्रदेश नं.१, मधेश प्रदेश,बागमति प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका लागि केही र चार्टर्ड अकाउन्टेन्टमा जुनियर अफिसर, अफिसर र सिनियर अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले सातै प्रदेशमा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले फागुन २५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया