काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मितेरी डेभलपमेन्ट बैंक पछि थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेडको बोनस शेयर पनि नेप्सेमा सूचीकृत भएको हो ।
सो कम्पनीको १० प्रतिशतका दरले ८ लाख ६४ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत पश्चात् लगानीकर्ताहरुले भोलिदेखि नै उक्त शेयर खरिदबिक्री गर्न पाउनेछन् ।
प्रतिक्रिया