लाइफ इन्स्योरेन्स कर्पोरेशनको २१ प्रतिशत लाभांश पारित

४ बर्ष अगाडि

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न प्रस्ताव गरेको पारित गरेको छ।

सभाले प्रस्तावित २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी १.०५२६३१५६९ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साथै, १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २६ करोड पुग्नेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया