दिवेश्वरी हाइड्रोपावरको शेयरमूल्यमा सकरात्मक सर्किट, खरिदमाग उच्च

४ बर्ष अगाडि

काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा दिवेश्वरी हाइड्रोपावरको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य रु.३२.७० ले बढेर प्रतिकित्ताको मूल्य रु. ३५९.७० पुगेको छ ।

यस्तै, यो समाचार तयार पर्दासम्म मार्केट डेपमा कम्पनीको १ लाख २७ हजार ४४५ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग ९८ कित्ता रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया