काठमाडौं- बुटबल पावर कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न पदका लागि ४ जना कर्मचारी माग गरेको हो र
सूचना अनुसार एसआर म्यानेजर एकाउन्ट एण्ड फाइनान्समा १ इलेक्ट्रिकल इन्जिनियर र टेक्निकल अफिसर २ जना र हाइड्रोपावर इन्जिनियर १ जना गरी जम्मा ४ जना कर्मचारी माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका व्यक्तिले आवश्यक कागजात सहित फागुन २४ गते सम्म [email protected] मा आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया