युनाइटेड ईदी मार्दीको शेयरमूल्य आव पनि १० प्रतिशतले बढ्यो, शेयरमूल्य १ हजार माथि

४ बर्ष अगाडि

काठमाडौं-साताको चौथो कारोबारको दिन (बुधबार) पनि नेपाल स्टक एक्सेन्च (नेप्से) मा युनाइटेड ईदी मार्दीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य रु.९१.८० ले बढेर प्रतिकित्ताको मूल्य रु.१ हजार १०.१० पुगेको छ ।

यस्तै, यो समाचार तयार पर्दासम्म मार्केट डेपमा कम्पनीको ८ हजार ८९५ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग २८० कित्ता रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया