काठमाडौं-बुधबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११९ रुपैंया ५१ पैसा तोकेको भने बिक्रीदर १२० रुपैंया ११ पैसा रहेको छ ।
यस्तै, एक युरोपियन युरोको खरिददर १३५ रुपैंया ५० पैसा हुदाँ बिक्रीदर भने १३६ रुपैया १८ पैसा रहेको छ ।
अन्य देशको मुद्राको खरिदबिक्री दर कति ?
प्रतिक्रिया