चैते धान रोपाइँ

३ बर्ष अगाडि

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११, भेँडाबारीमा चैते धान रोपाइँ गर्दै स्थानीय कृषक । चैते धानतर्फ कृषकलाई आकर्षित गर्दै उत्पादनमा वृद्धि गर्न कृषि ज्ञान केन्द्रले यस क्षेत्रमा धानको ब्लक कार्यक्रम लागू गरेको छ । तस्वीर: रासस

३ बर्ष अगाडि

प्रतिक्रिया