३२ देखि ८१ हजार तलबसहित कतारमा पुरुष कामदारको माग, हवाई टिकट पनि रोेजगार दाताकै

३ बर्ष अगाडि

काठमाडौं,कतारको एक कम्पनीले नेपाली पुरुष कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको MOHA A RAHIM ABEL TRD EST नाम गरेको कम्पनीले ७ जना पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्न सुविधासहित मासिक ३२ देखि ८१ हजार बढी तलब पाउनेछन्। इच्छुक कामदारले Support Solutions Pvt.Ltd. को कार्यालय एयरपोर्ट काठमाडौंमा फागुन १७ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा,हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया