मंगलबार यी १० कम्पनीका लगानीकर्ता मालामाल,कुन कम्पनीको शेयरमूल्य कति प्रतिशतले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं-साताको तेस्रो कारोबारको दिन (मंगलबार)नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । 

दोहोरो अंकले बढेको शेयर बजारमा  ३ अर्ब बढीको कारोबार भएको छ  । आज नेप्सेमा ३ अर्ब २१ करोड २८ लाख बराबरको शेयर कारोबार भएको छ ।

दोहोरो अंकले बढेको बजारमा मैलुङ खोला जलविद्युत र युनाइटेड ईदी मार्दीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । मैलुङ खोला जलविद्युतको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता रु.६८२ र युनाइटेड ईदी मार्दीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.९१८.३० पुगेको छ ।

यस्तै ,समालिङ्गी पावरको शेयरमूल्य ८.५२  प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.७९० पुगेको छ ।

अन्य कुन कम्पनीको शेयरमूल्य कति प्रतिशतले बढ्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया