काठमाडौं- साताको तेस्रो कारोबारको दिन (मंगलबार) पनि नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ ।
दोहोरो अंकले बढेको शेयर बजारमा ३ अर्ब बढीको कारोबार भएको छ । आज नेप्सेमा ३ अर्ब २१ करोड २८ लाख बराबरको शेयर कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुदाँ नेप्से कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी(नेपाल टेलिकम) अग्रर स्थानमा रहेको छ । कम्पनीको २१ करोड ४९ लाख बढीको शेयर कारोबार भएको छ ।
यस्तै, दोस्रो स्थानमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । आज कम्पनीको १२ करोड ७८ लाख बढीको कारोबार भएको छ ।
अन्य कुनको कतिको कारोबार ?
प्रतिक्रिया