आज पनि युनाइटेड ईदी मार्दीको शेयरमूल्यमा सकरात्मक सर्किट, शेयरमूल्य ९ सय माथि

४ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबारको दिन (मंगलबार) पनि नेपाल स्टक एक्सेन्च (नेप्से) मा युनाइटेड ईदी मार्दीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य रु.८३.४० ले बढेर प्रतिकित्ताको मूल्य रु.९१८.३० पुगेको छ ।

यस्तै, यो समाचार तयार पर्दासम्म मार्केट डेपमा कम्पनीको १४ हजार ७८९ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया