सडक विस्तार

३ बर्ष अगाडि

दुई लेनमा रहेको नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१० पितौजीमा सडक विस्तारको काम हुँदै । बजार क्षेत्रमा छ लेन तथा अन्य क्षेत्रमा चार लेनको सडक विस्तार हुँदैछ । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया