सोमबार यी कम्पनीको सर्वाधिक कारोबार, नेपाल टेलिकम अग्रर पङक्तिमा

४ बर्ष अगाडि

काठमाडौं-साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । 

दोहोरो अंकले बढेको शेयर बजारमा कारोबार रकम भने करिब ३ अर्बमा खुम्चिएको छ । आज नेप्सेमा २ अर्ब ९९ करोड ७६ लाख बराबरको शेयर कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुदाँ नेप्से कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी(नेपाल टेलिकम) अग्रर स्थानमा रहेको छ । कम्पनीको २६ करोड ५० लाख बढीको शेयर कारोबार भएको छ ।

यस्तै, दोस्रो स्थानमा जीवन विकास लघुवित्त रहेको छ । आज कम्पनीको २६ करोड ३ लाख बढीको कारोबार भएको छ ।

अन्य कुन कम्पनीको कतिको कारोबार ?


 

४ बर्ष अगाडि

प्रतिक्रिया