नेप्सेमा २ कम्पनीको सर्वाधिक कित्ता शेयर खरिदमाग, कुन कम्पनीको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा २ कम्पनीको ३ लाख बढी कित्ता शेयर खरिदमाग भएको छ ।

कारोबार सुरु भएको पौन ४ घण्टाको अवधीमा नेप्सेमा प्रभु सेलेक्ट फण्ड र  एनआईसी एसिया ब्यालेन्स फण्डको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको हो ।

प्रभु सेलेक्ट फण्डको ३ लाख ६० हजार ७६२ कित्ता र एनआईसी एसिया ब्यालेन्स फण्डको ३ लाख ६ हजार ७७५ कित्ता शेयर खरिदमाग भएको हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया