तिर्प गाँउका ७६ घरधुरीलाई खाना पकाउने ग्यास र चुलो वितरण

३ बर्ष अगाडि

काठमाडौं - मुगुको छायाँनाथ रारा नगरपालिका– १३ तिर्प गाँउका ७६ घरधुरीलाई खाना पकाउने ग्यास र चुलो वितरण गर्दै नगर प्रमुख हरिजङ्ग शाही । 

ग्यास र चुलो पाएपछि दिनभरि लगाएर दाउरा  खोज्ने समय बचत हुनुका साथै भान्सामा खाना बनाउँदा धुँवाबाट पिरोलिनुपर्ने बाध्यताबाट स्थानीयवासी मुक्त भएका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया