नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी २० क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण

३ बर्ष अगाडि

काठमाडौं - नेपालमा आयोजना हुने नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी २० क्रिकेट प्रतियोगिताको सातौँ संस्करणबारे जानकारी दिन काठमाडौँमा सोमबार आयोजित पत्रकार सम्मेलनमा विजेताले पाउने ट्रफी अनावरण गर्दै नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाह र नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया