युनाइटेड ईदी मार्दीको शेयरमूल्यमा सकरात्मक सर्किट, शेयरमूल्य ८ सय माथि

४ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा युनाइटेड ईदी मार्दीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य रु.७५.९० ले बढेर प्रतिकित्ताको मूल्य रु.८३४.९० पुगेको छ ।

यस्तै, यो समाचार तयार पर्दासम्म मार्केट डेपमा कम्पनीको १ लाख ३३ हजार १६० कित्ता शेयर खरिदमाग भएको छ भने ७०६ कित्ता शेयर बिक्रीमाग भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया