अन्दाजी १० वर्षको भाले बयस्क चितुवा मृत अवस्थामा फेला

३ बर्ष अगाडि

काठमाडौं - तनहुँको व्यास नगरपालिका–८ बर्लाचीमा सोमबार मृत अवस्थामा फेला परेको चितुवा । अन्दाजी १० वर्षको भाले बयस्क चितुवा मृत अवस्थामा फेला परेको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया