स्वास्थ्य क्लिनिक स्थापना गर्न विद्यालयलाई २८ लाख

३ बर्ष अगाडि

काठमाडौं - पाल्पा रामपुर नगरपालिका– ४ स्थित सीताराम माविलाई काजुमासा काकीमी (ओकेबाजे) ले रु २८ लाखको चेक रकम हस्तान्तरण गर्दै । सो रकम स्वास्थ्य क्लिनिक स्थापना गर्न विद्यालयलाई हस्तान्तरण गरिएको हो । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया