निःशुल्क स्वास्थ्य घुम्ती शिविर

३ बर्ष अगाडि

काठमाडौं - कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सेवा लिन गरेका सेवाग्राही । 

शिविरमा २१२ जनालाई कोभिड–१९ विरुद्धको खोप दिनुका साथै निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया