केबलकारको टावर जडान

३ बर्ष अगाडि

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकारको टावर जडानको काम हुँदै । केबलकारको टावर जडानका लागि धमाधम काम भइरहेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया