काठमाडौं - अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा सामाजिक विकास कार्यालय म्याग्दीद्वारा जिल्ला प्रहरी कार्यालयको दलित डेक्सलाई फर्निचर सहयोग गरिँदै ।
प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक एकाइमा स्थापना गरिएको दलित डेक्स सञ्चालनका लागि सामाजिक विकास कार्यालयले एक÷एक थान टेबुल, कुर्चि र दराज सहयोग गरेको हो । तस्वीर : रासस
प्रतिक्रिया