४ करोड ४२ लाखको लागतमा गाउँपालिका जोड्ने पक्की पुल

३ बर्ष अगाडि

काठमाडौं - बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–१, बुर्तिाबाङदेखि तमानखोलाको केन्द्र बोङ्गादोभान जाने सडकको भालुबाङ खोलामा ४ करोड ४२ लाखमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले हालै निर्माण गरेको ४० मिटर लम्बाइ र  ८.५ मिटर चौडाइको पक्की मोटरेबल पुल । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया